पाँचथर बस दुर्घटनामा चार जनाको मृत्यु, ६० जना घाइते, १६ जनालाई विराटनगर लगियो

पाँचथर । पाँचथरको शिवाखोलाबाट छुटेको बस केही किलोमिटरमाथि दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । को १ ख ३८६५ नम्बर सखरखण्डे भन्ने ठाउँमा सडकबाट करिव ५० मिटर तल झरेर दुर्घटना भएको थियो । आज बिहान भएको दर्घटनाका कारण दिनभर फिदिमबजार शोकमय बन्यो । शिवाखोलामा रहेको पुलमा पहिरोले क्षति … Continue reading पाँचथर बस दुर्घटनामा चार जनाको मृत्यु, ६० जना घाइते, १६ जनालाई विराटनगर लगियो